After header

मिक्लाजुङ लेख गाउँ मा एक महिला को जलेर मृत्यु

पाँचथर, जिल्ला को मिक्लाजुङ गाउँपालिका ७ लेखगाउमा मा ५५ बर्षिया सरिता राइ को बुधबार बिहान ७,३० बजे घरको भान्सामा आगोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

राइको एक तले फुसको छाना भएको घर थियो।

घर जल्दा भित्र रहेकि सरिता लाइ लागेर भित्रै जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथर सुचना अधिकारी मिलन थापा ले जानकारी दिए।

घटना को थप बिबरण आउन बाँकी रहेको जनाएको छ।

 

तस्विर, जिल्ला प्रहरी कार्यालय पाँचथर।

एक पटक पढ्नुहोस