आमा बुवाद्वारा आफ्नै दुई महिनाको नाबालकको हत्या
बागलुङ । बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् । नाबालक छोराको हत्या गरेको आरोपमा प्रहरीले शुक्रबार बागलुङको निसीखोला गाउँपालिका ४ बडाचौरका विरु विक र श्रीमती सबिना विकलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक…
