After header

बसमा आगलागी हुँदा कम्तीमा २६ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको दक्षिणपश्चिमी राज्य महाराष्ट्रमा शनिबार यात्रुवाहक बसमा आगलागी हुँदा कम्तीमा २६ जनाको मृत्यु हुनुको साथै अन्य केही व्यक्ति घाइते भएका छन् । स्थानीय प्रहरीले जनाए अनुसार दुर्घटनाको कारण अहिलेसम्म थाहा हुन सकेको छैन ।…

आज असार १५ दही–च्यूरा खाने पर्व, राष्ट्रिय धान दिवस पनि एकै साथ मनाइँदै 

काठमाडौं । आज असार १५ गते नेपालमा राष्ट्रिय धान दिवस मनाइँदैछ । यो वर्ष सरकारले ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधिः धान उत्पादनमा वृद्धि’ भन्ने मूल नाराका साथ २०औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव आयोगना गरेर यो दिवस मनाउँदैछ ।…

करणी मुद्दामा वडा अध्यक्ष पुर्पक्षका लागि थुनामा

दार्चुला । जबरजस्ती करणीको आरोप लागेका मालिकार्जुन गाउँपालिका–३ का वडा अध्यक्ष मदन सिंह धामी पुर्पक्षका लागि थुनामा पठाइएको छ । अदालतको आदेशअनुसार बुधबार कारागार चलान गरिएको प्रहरीले जनाएको छ । गाउँकै महिलालाई जबरजस्ती करणी…

काभ्रेमा पहिलो पटक बाँसुरी प्रतियोगिता हुँदै

काभ्रे । काभ्रे जिल्लाको धुलिखेलमा पहिलो पटक बाँसुरी बजाउने प्रतियोगिता हुने भएको छ । शिखलापुर बाँसुरी धे धे ले पहिलो पटक बाँसुरी प्रतियोगिता आयोजना हुन लागेको पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । बिहीबार धुलिखेलमा पत्रकार सम्मेलन…

रथ हाई टेन्सन तारमा ठोक्किँदा ६ जनाको मृत्यु

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य त्रिपुरामा बुधबार एउटा रथ ओभरहेड हाई–टेन्सन तारसँग ठोक्किएर कम्तीमा ६ जनाको मृत्यु भएको छ भने अन्य १५ जना घाइते भएका छन् घटना त्रिपुराको राजधानी शहर अगरतलाबाट १२० किलोमिटर उत्तरपूर्वमा उनाकोटी…