After header

डिजेलको मूल्य भारत बाट बढेर आयो

काठमाडौँ । भारतबाट डिजेल बाहेकका पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । भारतबाट हिजो १ तारिखमा प्राप्त नयाँ मूल्य सूचीअनुसार डिजेल प्रतिलिटर २.१६ रुपैयाँ बढेर आएको हो । यसबाहेक अन्य सबै पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । आयल निगमका…

प्रतिनिधी सभाको बैठकमा आर्थिक विधेयक २०८० माथि छलफल हुँदै

काठमाडौं । आज प्रतिनिधिसभा बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बिहान ११ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा आर्थिक विधेयक २०८० माथि छलफल हुनेछ भने सो विधेयकमाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिनेछ । आज बस्नै…

नमोबुद्धका नगर प्रमुख लामालाई मातृशोक 

काभ्रे । काभ्रे जिल्लाको नमोबुद्ध नगरपालिकाका प्रमुख तथा नेपाली काङ्ग्रेस नमोबुद्ध नगर कार्यसमितिका सभापति कुन्साङ लामालाइ मातृशोक परेको छ । लामाको  ममतामयी माता चन्द्रमाया लामाको आज असामयिक निधन भएको हो । पारिवारिक श्रोत अनुसार नमोबुद्ध…

भानु बोखिमको ‘गोधूलि गीत’ सार्वजनिक

काठमाडौं । दश वर्षे सशस्त्र युद्धको पृष्ठभूमिमा लेखिएको आख्यानकार भानु बोखिमको उपन्यास ‘गोधूलि गीत’ शनिबार काठमाडौंमा एक कार्यक्रमबीच कवि श्यामल, आख्यानकार नवीन विभास, कवि नरेन्द्रकुमार नगरकोटी र आख्यानकार भानु बोखिमले संयुक्त रुपमा…

बाल क्लव सञ्जालका पदाधिकारी बालमैत्री स्थानीय शासन बुझ्न भीमेश्वर नगरपालिकामा 

काभ्रे ।  नमोबुद्ध नगरपालिकाले नगर तथा वडास्तरीय बाल क्लव सञ्जालका पदाधिकारीले बाग्मती प्रदेशको पहिलो बालमैत्री नगर दोलखाको भीमेश्वर नगरपालिकाको भ्रमण गरेर सोबारे जानकारी लिएका छन् । नमोबुद्धका ११ वटै वडास्तरीय बाल क्लव र नगरस्तरीय…