नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’का चर्चित गायक रविन तामाङकाे निधन
काठमाडौं । नेपाली रक ब्याण्ड ‘रबिन एण्ड दी रिभ्युलेसन’का चर्चित गायक रविन तामाङकाे निधन भएकाे छ । ६० वर्षीय उनकाे मंगलबार साँझ काठमाडाैंकाे बूढानीलकण्ठ नगरपालिका-५ चिस्यानीस्थित निवासमा निधन भएकाे हो ।
तामाङले थुप्रै चर्चित गीत गाउनुका…
