एलओडीका दुईजना कर्मचारी पक्राउ
काठमाडौं/ काठमाडौ स्थित ठमेलमा सञ्चासलन भईरहेको एलओडी (लर्ड अफ ड्रिक्स)बाट दुईजना कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । बालिकालाई क्लबमा प्रवेश गराएको घटनामा अनुसन्धान गर्न प्रहरीले काठमाडौंको ठमेलस्थित का म्यानेजर सहदेव सेढाईंसहित दुई…
