After header

प्रधानमन्त्री प्रचण्ड पत्नी शोकमा, पत्नी सीता दाहालको निधन  

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उपचारको क्रममा उनको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।

८ बजेर ३३ मिनेट जाँदा प्रधानमन्त्री पत्नी सीता दाहालको निधन भएको अस्पताल स्रोतले जनाएको छ ।लामो समयदेखि सीता बिरामी अवस्थामा थिइन् । 

एक पटक पढ्नुहोस