After header

आज आषाढ शुक्ल एकादशी घर घरमा तुलसीको बिरुवा सार्दै

काठमाडाैं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ ।…

लम्पी स्किन रोग बाट तीन महिनामा २५ हजार पशु मरे

काठमाडौं । लम्पी स्किन रोगको संक्रमणका कारण साढे तीन महिनामा २५ हजार भन्दा बढी पशुको मृत्यु भएको छ । २०७९ चैतमा देखिएको उक्त संक्रमण असार दोस्रो सातासम्म ७६ जिल्लामा फैलिएको छ । संक्रमणले २५ हजार ४०८ पशुको मृत्यु भएको मन्त्रालयले कृषि…

ड्यामबाट खसेको ढुङ्गा लागेर एक बालकको मृत्यु

दैलेख । दैलेखको आठबीस नगरपालिका-५ मा ड्यामबाट खसेको ढुङ्गा लागेर एक बालकको मृत्यु भएको छ । सोही ठाउँमा निमार्णाधीन अवस्थामा रहेको भित्रिखोला सिँचाइ आयोजनाको ड्याम भत्किएर खसेको ढुङ्गाले लाग्दा बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय…

समाचार टिप्पणी

काभ्रे/ नेपालको संबिधानमा ब्यबस्था भएको स्थानीय तहको सभा प्रत्येक बर्षको असार १० गते हुनुपर्नेमा पनौती नगरपालिकाको नगर सभा बैठक सुरुवात भएर स्थगित भएको छ । स्वीकृत कार्यसूची बमोजिम २०८० आसार १० गते दिनको १ बजे बोलाईएको नगर सभा नेकपा एमाले…

विशाक्त च्याउ खाँदा ९ जना बिरामी

पाँचथर । पाँचथरमा विशाक्त च्याउ खाँदा ९ जना बिरामी परेका छन् । कुम्मायक गाउँपालिका र फिदिम नगरपालिकामा उनीहरु बिरामी परेका हुन् । कुम्मायक गाउँपालिका–१ मा मंगलबार विशाक्त च्याउ खाँदा चार जना बिरामी परेका छन् । कुम्मायक–१ भदौरेका लीला थापा,…