डकैती गर्ने समूह र भारतीय सुरक्षाकर्मीबीच भिडन्त
काठमाडौं । भारतीय प्रहरीको गोली लागेर सर्लाहीका दुई युवकको मृत्यु भएको छ । सोही घटनामा अन्य चार जना गम्भीर घाइते भएको बताइएको छ ।
बारा जिल्ला नजिकै पर्ने भारत पूर्वी चम्पारणको घोडासहन क्षेत्रमा भारतीय सुरक्षाकर्मीको गोली लागेर गएको…
