After header

विभिन्न ठाउँबाट अवैध लागूऔषधसहित ६ जना पक्राउ

काठमाडौ/   नेपाल प्रहरीले लागु औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । भिमफेदी गाउँपालिका–२ भैंसेबाट अवैध लागूऔषध गाँजा ७ केजी ९ सय ग्रामसहित हेटौंडा उपमहानगरपालिका–१४ मयुरधाप बस्ने ३१ वर्षीय राम बहादुर गोलेसहित ३ जनालाई मंगलबार बिहान…

छोरोले गरे आफ्नै आमाको हत्या

नवलपरासी/ पश्चिम नवलपरासीको सुनवल नगरपालिका वडा नं. १३ बिचैपुरका २५ वर्षीय छोराले आमाको हत्या गरेका छन् । सोमबार साँझ तिर उनले धारिलो हतियार प्रहार गरि आफ्नै ५० वर्षीय आमाको हत्या गरेको प्रहरीले जनाएको छ । सुनवल नगरपालिका वडा नं. १३…

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड एक्सटेन्सन काउन्टर नक्सालमा

काठमाडौं/  राष्ट्रिय वाणिज्य बैंक लिमिटेड एक्सटेन्सन काउन्टर नक्सालमा एक कार्यक्रमको बिचमा उट्घाटन गरिएको छ । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालय नक्साल परिसरस्थित राष्ट्रिय वाणिज्य बैंक…

असार १४ गते सार्वजनिक बिदा

काठमाडौं । सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । सरकारले इस्लाम धर्मालम्बीहरुको पर्व बकर इदको अवसरमा यही १४ गते सार्वजनिक बिदा दिएको हो । गृहमन्त्रालयले एक सूचना जारी गर्दै बकर ईदका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।…

ललिता निवास प्रकरणमा शाह पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या ७ पुग्यो

काठमाडौं । ललिता निवास प्रकरणमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह पक्राउ परेका छन् । ललिता निवास प्रकरणमा शाह पक्राउ परेसँगै पक्राउ पर्नेको संख्या ७ पुगेको छ । पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ गरेसँगै यो संख्या थपिएको हो ।…