धान राेप्ने क्रममा करेन्ट लागेर युवतीको निधन
जुम्ला । जुम्लामा करेन्ट लागेर एक किशोरीको मृत्यु भएको छ । कनकासुन्दरी गाउँपालिका– ८ स्थित सुमलगाउँको खलापानी जिउलोमा धान राेप्ने क्रममा करेन्ट लागेर अन्दाजी १७ वर्षीया प्रमिला परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना…
