After header

कोशी प्रदेश सरकारबाट नेकपा माओवादी बाहिरियो

काठमाडौं । कोशी प्रदेश सरकारबाट नेकपा माओवादी बाहिरिएको छ । मंगलबार कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिँदै माओवादी केन्द्र बाहिरिएको हो । प्रदेश संसदीय दल र माओवादी केन्द्र प्रदेश कार्यालयको बैठकले एमाले नेता हिक्मतकुमार कार्की…

भिरबाट लडेर एक जनाको मृत्यु

हुम्ला । हुम्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका-१ मा भिरबाट लडेर २४ वर्षीय गौरीलाल दानीको मृत्यु भएको छ । आइतबार दिउँसो कल्खे गाउँमा दसरा मेला हेरेर दोमुख फर्कंने क्रममा लौठारुख भिरबाट लडेर अदानचुली-१ कल्खे गाउँका दानीको मृत्युु…

राष्ट्रिय सभाको बैठक बुधवार बस्नेगरी स्थगित

काठमाडौँ । आज मंगलबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक बुधवार बस्नेगरी दिन र समय परिवर्तन भएको छ । आजका लागि बोलाएको बैठकको दिन र समय परिवर्तन भएको संसद सचिवालयले मंगलबार सूचना जारी गरेर जनाएको छ । मंगलबार बिहान ११ बजेर ११ मिनेटका…

अन्तर विद्यालय स्तरीय फुटबल सम्पन्न

पनौती । पनौती नगर अन्तर बिद्यालय स्तरीय फुटबल सम्पन्न भएको छ । मानेश्वारी युवा क्लबको आयोजनामा भएको फुटबल खेलमा पनौतिको १३ बिद्यालयको सहभागी थियो । टिम दर्ता २ हजार ५ सय सहित टिम दर्ता गरेर खेल खेलाएको क्लबको अध्यक्ष लक्ष्मी खिबन्जारले…

छात्रछात्रालाई पोसाक, शिक्षकलाई सम्मान 

बनेपा/बनेपा नगरपालिका वडा नं. १४,आशापुरेश्वर,काभ्रेपलाञ्चोकमा रहेको श्री जागृति आधारभूत विद्यालय मा अध्ययनरत सबै छात्रछात्रालाई विद्यालय पोसाक वितरण गरिएको छ ।  बालबालिकाको पठन पाठनमा सहयोग पुगोस् भन्ने उदेश्यका साथ बनेपा नगरपालिका वडा नं.…