After header

रेशमको आममाफी विरुद्व सर्वच्चले माग्यो कारण देखाउ आदेश

काठमाडौं । कैलालीको टिकापुर हत्याकाण्डका मुख्य आरोपी दोषी ठहर भइ आममाफी पाएर जेलमक्त भएका रेशम चौधरीविरुद्धको मुद्दामा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक समेत रहेका चौधरीलाई आममाफी दिने सरकारको…

बसको ठक्करबाट पैदल यात्रीको निधन

बनेपा । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा गाडीले ठक्कर दिँदा एक पैदलयात्रुको मृत्यू भएको छ । काठमाडौंबाट बनेपातर्फ आउँदै गरेको बा ४ ख ४२९४ नम्बरको गाडीले गए राति सडक छेउमा हिँडिरहेका तेमाल गाउँपालिका–९ का ७० वर्षीय छेवाङ…

सुनकोशी नदीमा खसेको स्कर्पियो पाँचौं दिनमा भेटियो

काठमाडौं । सुनकोशी नदीमा खसेका प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) का दुई कर्मचारीको शव र स्कार्पियो पाँचौं दिनमा भेटिको छ । मंगलबार स्कार्पियोसँगै सीटीईभीटीका दुई कर्मचारीको शव पनि भेटिएको प्रहरीले जनाएको छ ।…

सुरक्षाकर्मी झुन्डिएको अवस्थामा मृत भेटिए

काठमाडौं । पशुपति क्षेत्र विकास कोषको कार्यालयको नवनिर्मित भवनमा कार्यालयका सुरक्षाकर्मी मृत भेटिएका छन् । कोषका कर्मचारीले आज कार्यालय परिसरमा सफाइका क्रममा कार्यालयकै सुरक्षाकर्मी धनबहादुर राना झुण्डिएको अवस्थामा फेला परेका थिए ।…

धारिलो हतियार प्रयोग गरी एक दम्पतीको हत्या

बुटवल । नवलपरासी पश्चिममा एक दम्पतीको हत्या भएको छ । जिल्लाको प्रतापपुर गाउँपालिका– ८ पथलहनी बस्ने ५५ वर्षका तिलकराम भेडिहार र उनकी ५० वर्षीया श्रीमती निर्मला भेडिहारको हत्या भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद…