After header

गाउँपालिकाका अध्यक्ष भगवानसगँ विद्यार्थीको गुनासो

काभ्रे /  काभ्रेको बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारी सगँ भैरव माविका विद्यार्थीले गुनासो पोक्केका छन् । शुक्रबार अध्यक्षसँग बालबालिका कार्यक्रम लिएर बेथानचोक १ च्याम्राबेंसीस्थित झिंगे पुग्गेका बेथानचोक गाउँपालिका अध्यक्ष भगवान…

श्रीमान् श्रीमतीले नै झुन्डिएर गरे आत्महत्या

मकवानपुर ।मकवानपुर जिल्ला हेटौंडा उपमहानगरपालिका वडा १ चाईनाक्वाटरमा श्रीमान् श्रीमतीले नै झुन्डिएर आत्महत्या गरेको अवस्थामा भेटिएका छन् । ७८ वर्षीय कृष्णप्रसाद दाहाल र उनकी श्रीमती ७४ वर्षीया नन्दकुमारी दाहालले आफ्नै तीन तले पक्की…

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध परेको रिट दर्ता गर्न आदेश

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध परेको रिट दर्ता गर्न आदेश दिएको छ । शुक्रबार तत्कालीन नेकपा माओवादीका अध्यक्ष समेत रहेका दाहालविरुद्ध बाल सैनिकको प्रयोगसम्बन्धी रिट दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको हो । आफू…

लघु कथा: रजनीको बिहे !

लघुकथा : —गोपाल प्रसाद थपलिया  रजनी एक कक्षाबाट तीन ! तीनबाट पाँच ! पाँचबाट एकैचोटी सात कक्षामा पुगिन ! पिछडीएको गाउँठाउँमा रजनी पिछडिएको दलित परिवारबाट पढाईमा उत्कृष्ठ हुँदै जानुमा उनको मेहनत नै थियो ! त्यसै गाउँका कृणध्वज, आफै पनि…

नदीमा डुबेर बालकको मृत्यु

दाङ । दाङमा राप्ती नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका -४ बड्का घुम्नाका १३ वर्षीय राहुल चौधरी रहेका छन् । शुक्रबार मध्याह्न घर नजिकै करिब ५स्३० बजेको समयमा नुहाउँदै गर्दा डुबेर मृत्यु भएको वडा प्रहरी…