After header

काभ्रे –१ उम्मेदवार गुणराज मतदातासँग आशिर्वाद लिदै

काभ्रे । यही फाुगन २१ गते हुन गईरहेको प्रतिनिधि सभाका लागि काभ्रे – १ का नेपाली काँग्रेसको तर्फबाट उम्मेदवार रहेका गुणराज मुक्तान मतदातासँग आशिर्वाद लिदै मत माग्न ब्यस्त रहेका छन् । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काभ्रे…

युनिटीको २४ औँ स्थापना दिवसको अवसरमा अभिभावक अभिमुखिकरण

भक्तपुर । युनिटी इङ्ग्लिस स्कुलले आफ्नो २४औँ स्थापना दिवसको अवसरमा आफ्ना अभिभावकका लागि अभिमुखिकरण प्रदान गरेको छ । शैक्षिक क्षेत्रमा आफ्नोे छुट्टै पहिचान बनाएको सुर्यविनायक नगरपालिका वडा ५ कटुन्जेमा अवस्थित युनिटी इङ्ग्लिस स्कुलले २४औँ…

काभ्रे क्षेत्र १ ः काँग्रेसका वागी उम्मेदवार राजेशकुमारका कारण मुक्तानलाई सकस

काभ्रे । यतिबेला देशभर निर्वाचनको महोलले सबै दलहरुकसरी आफुहरुले बहुमत ल्याउने भने निर्वाचन प्रचारप्रसार तिर ब्यस्त रहेका छन् । फागुन २१ गते हुन गईरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचन आउन अब १४ दिन मात्रै बाँकी छ ।निर्वाचनमा स्वन्तत्रदेखि…

काभ्रे क्षेत्र २ ः काँग्रेसका वागी उम्मेदवार अधिकारीका कारण आचार्यलाई सकस

काभ्रे । यतिबेला देशभर निर्वाचनको महोलले सबै दलहरुकसरी आफुहरुले बहुमत ल्याउने भने निर्वाचन प्रचारप्रसार तिर ब्यस्त रहेका छन् । फागुन २१ गते हुन गईरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचन आउन अब १५ दिन मात्रै बाँकी छ ।निर्वाचनमा स्वन्तत्रदेखि…

काभ्रेको रोशी ३ मा जर्मनका विद्यार्थीहरुको सहयोगमा विद्यालय निर्माण

काभ्रे । काभ्रे जिल्लाको रोशि गाउँपालिका वडा नं. ३ मा जर्मनका विद्याथीहरुको सहयोग विद्यालयको भवन निर्माण गरिएको छ । जर्मनका विद्यार्थीको आर्थिक सहयोगमा रोशी गाउँपालिका–३ स्थित साझाकोटमा विद्यालय भवन निर्माण गरिएको हो । विद्यालय व्यवस्थापन…