After header

काभ्रे क्षेत्र नम्वर २ ः नेपाली काँग्रेस उम्मेदवार आचार्यका चुनौती

काभ्रे । काभ्रे निर्वाचन क्षेत्र नम्वर २ यस अघिका चर्चित उम्मेदवार गोकुल बास्कोटाले टिकट नपाए पछि झनै चर्चामा छ । २०७० मा पराजित नेकपा एमालेका उम्मेदवार गोकुल बास्कोटा २०७४ मा विजयी भए पछि मन्त्री भए । २०७९ सालमा उनी माथी ७० करोड रुपैया…

काभ्रे क्षेत्र १ का उम्मेदवार गौतम मतदाताको घरआँगनमा

काभ्रे । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि काभ्रे क्षेत्र नं. १ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का तर्फबाट दिननाथ गौतम यतिबेला मतदाताको घर आँगनमा पुगेका छन् । लामो समयदेखि वामपन्थी राजनीतिमा सक्रिय गौतमको राजनीतिक…

मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु

ललितपुर । मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ललितपुरको कोन्ज्योसोम गाउँपालिका–१, बाउनडाँडामा गएराति मिनी ट्रक दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।लेलेबाट बालुवा लिएर कालेश्वरतर्फ जाँदै गरेको बागमती…

साहित्यकार सूर्य लाकोजूसँग अन्तरसंवाद ः साहित्य, संस्कृति र जीवनबारे परिचर्चा

काभ्रे । साहित्यिक अन्तरसंवादमार्फत साहित्यलाई जीवन्त बनाउन र साहित्यलाई जनजीवनसँग जोड्न बुक क्लब भक्तपुरले कवि तथा बहुआयामिक साहित्यकार सूर्यप्रसाद लाकोजूसँग विशेष अन्तरसंवाद कार्यक्रम आयोजना गरेको छ । दुई घन्टाभन्दा बढी समयसम्म चलेको उक्त…

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, तिन घाईते

सल्यान । जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । सल्यानको कपुरकोट गाउँपालिका–३ चोरखोलमा जिप दुर्घटना हुदाँ रुकुमपूर्व सिस्ने गाउँपालिका–४ अमलाचौरका ३१ वर्षीय विजय विश्वकर्माको घटनास्थलमै मृत्यु भएको छ । मृतक विश्वकर्मा…