After header

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि कुमारी माविलाई

काभ्रेः/ जिल्लाको विकट खानीखोला गाउँपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि कुमारी माध्यमिक विद्यालयले जितेको छ । खानीखोला–७ स्थित् महाँकालमा सम्पन्न प्रतियोगितामा ७ स्वर्ण, ८ रजत र २ कांस्य गरी १७ पदकसहित…

महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा क्षेत्रमा ३५ सय प्रहरी परिचालन

काठमाडौँ/ भोलि अर्थात फागुन ६ गते पर्न गएको महाशिवरात्रिको अवसरमा पशुपतिनाथ क्षेत्रमा ३५ सय प्रहरी परिचालन गरिने भएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले एसपी सीताराम रिजालको नेतृत्वमा ३५ सय प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना बनाएको…

स्ववियु निवार्चन कार्यतालिका सार्वजनिक

काठमाडौं / त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले बिहीबार आयोजित पत्रकार सम्मेलनमा स्ववियु…

बस दुर्घटनामा २ जनाको मृत्यु

काठमाडौ/ नुवाकोटमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहीबार अपराह्न ४ बजेतिर बिदुर नगरपालिका वडा नम्बर १२ स्थित चैनपुरमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी खगेन्द्र खड्काले जानकारी दिए ।…

प्रहरी महानिरीक्षक सिंह र अख्तियार प्रमुख राई बिच भेट

काठमाडौं/  अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम कुमार राईलाई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले भेट गरेका छन् । अख्तियार स्रोतका अनुसार सिंहले बिहीबार ४ बजेर १६ मिनेटमा टंगालमा गएर राईसँग भेटघाट गरेका हुन् । आईजीपी सिंह चैत…