After header

उपनिर्वाचनका लागि १८ दल दर्ता

काठमाडौँ/  चितवन २ मा हुने उपनिर्वाचनका लागि १८ दल दर्ता भएका छन् । आगामी वैशाख १० गते चितवन क्षेत्र नम्बर २ मा हुन गइरहेको उपनिर्वाचनमा भाग लिन हालसम्म १८ दल दर्ता भएका छन् ।फागुन १६ गतेसम्म उक्त संख्याको दल दर्ता भएको निर्वाचन आयोगका…

युनिटीको स्थापना दिवस तथा पुस्कार वितरण सम्पन्न

भक्तपुर/ भक्तपुर कटुन्जेमा अवस्थित युनिटी स्कूलले आफ्नो २१ औं स्थापना दिवस तथा एस इ इ बिदाई एवं सांस्कृतिक तथा पुरस्कार बितरण कार्यक्रम– २०७९ सम्पन्न गरेको छ ।नेशनल प्याब्सन केन्द्रिय समितिका सह अध्यक्ष सुवाश न्यौपानेको प्रमुख आतिथ्यतामा…

अध्यक्ष थापा सहित चार पत्रकार सम्मानित

काभ्रे । फोनिज काभ्रेका जिल्ला अध्यक्ष तथा नयाँ पत्रिका राष्ट्रिय दैनिकका काभ्रे जिल्ला संवाददाता इन्द्रबहादुर थापा सहित काभ्रेका चार पत्रकार पुरस्कृत भएका छन् । स्वर्गीय उर्मिला सापकोटाको स्मृतिमा स्थापना भएको ‘डाँडापारि पत्रकारिता…

पल शाह भोलि सोमबार रिहा हुने

काठमाडौं / नेपाली चलचित्रका नायक एवं अभिनेता पह शाह भोलि सोमबार रिहा हुने भएका छन् । बाल यौन दुरुपयोगको मुद्दामा सजाय काटिरहेका अभिनेता पल शाहलाई उच्च अदालत पोखराले सफाइ दिएको छ । न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको…

काभ्रेपलाञ्चोक जिल्लाका बचत तथा ऋण सहकारी साधारण सभा सम्पन्न

बनेपा/ काभ्रेपलाञ्चोक जिल्लाका बचत तथा ऋण सहकारी सस्थाको २५औं सााधारण सभा सम्पन्न भएको छ । २५ औं सभालाई सम्बोधन गर्दै सहकारी रजिष्ट्रार नवराज घिमिरेले सहकारीले ग्रामीण समुदायका नागरिकको जीवनस्तर उकास्न निक्कै ठूलो योगदान दिएको बताए ।…