After header

६ वर्ष मुनिका बालबालिकाको खेलकुद प्रतियोगिता सम्पन्न

बनेपा/ विभिन्न उमेर समुहमा जिल्लामा खेलकुद प्रतियोगिता हुने गरेपनि छ बर्षमुनीका बालबालिकाका लागि पहिलो पटक खेलकुद प्रतियोगिता आयोजना गरिएको छ । बनेपामा पहिलो पटक पूर्व प्राथमिक कक्षामा अध्ययरत विद्यार्थीबीच किन्डर ओलम्पिक प्रतियोगिता भएको छ…

दुधको उत्पादन लागत बढेसँगै मुल्य समायोजन गर्न दुग्ध उत्पादक सहकारी संघको माग

काभ्रे/ दुध तथा दुग्धजन्य पदार्थहरुको उत्पादन लागत बढेसँगै मूल्य पनि सोही अनुसार समायोजन गर्न काभ्रे जिल्ला दुग्ध उत्पादक सहकारी संघले माग गरेको छ । संघले एक पत्रकार सम्मेलन गरी काभ्रे जिल्लाले देशैभरमा दुधमा छुट्टै हिस्सा ओगटेकोकुरा लाई…

६ बर्षमुनीका बालबालिकाको किड्स ओलम्पिक हुने

बनेपा/ काभ्रेपलाञ्चोकको बनेपामा जिल्लामै पहिलो पटक पूर्व प्राथमिक कक्षामा अध्ययरत विद्यार्थीका लागि किड्स ओलम्पिक हुने भएको छ । आगामी माघ २८ गते लायकु राजमञ्चको खेलमैदानमा हुने ओलम्पिकमा जिल्लाका १२ विद्यालयका २८० बालबालिकाले सहभागिता रहने…

पाण्डेलाई मानव बेचबिखन मुद्दामा ७ वर्ष कैद

काठमाडौं/  बालिकामाथि जबर्जस्ती करणी गरेको आरोप लागेका मनोज पाण्डेलाई अदालतले ७ वर्षको कदै सजाय सुनाएको छ । सौन्दर्य प्रतियोगिताको नाममा बालिकामाथि जबर्जस्ती करणी गरेको आरोप लागेका मनोज पाण्डेलाई जिल्ला अदालत काठमाडौंले ७ वर्ष कैद सजाय…

उपत्यकाको तीन ठाउँमा बर्डफ्लू संक्रमण पुष्टि

काठमाडौं / काठमाडौं उपत्यकाको ललितपुरको खुमलटार, काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट र तारकेश्वर नगरपालिकामा पालिएको कुखुरामा बर्डफ्लू संकमण पुष्टि भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार मन्त्रालय स्रोतका अनुसार गत…