After header

नेविसंघका दुई समूहबीच ढुङ्गा हानाहान

काठमाडौं/  नेपाल विद्यार्थी संघको सस्थापन र इतर पक्ष बिच झडप भएको छ । नेपाल विद्यार्थी संघका दुई समूहबीच मीनभवन क्याम्पसमा ढुङ्गा हानाहान भएको प्रहरीले जनाएको छ । शेखर–गगन पक्षका विद्यार्थीले मीनभवन क्याम्पसमा भेला राखेका थिए । उक्त…

आईजीपी धिरज प्रताव सिंह यूएई प्रस्थान

काठमाडौँ/ प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह संयुक्त अरब इमिरेट्स (यूएई)को अबुधावी प्रस्थान गरेका छन् । इन्टरपोलको २४ औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन सिंह त्यसतर्फ लागेका हुन् । इन्टरपोलको क्षेत्रीय सम्मेलन माघ २४ देखि २६ सम्म…

वैदेशिक रोजगारीमा गएर फर्किएपछीको जनजीविका बारे छलफल

बनेपा/ काभ्रेपलाञ्चोक जिल्लामा रहेका सरोकारवाला निकायबीच वैदेशिक रोजगारीका अवसर र चुनौतीका बारेमा छलफल भएको छ । धुलिखेलस्थित जुगल होटलमा भएको कार्यक्रममा एकाउन्टबिलिटी ल्याबले सहजीकरण गरेको थियो । ल्याबको सिभिक एक्सन टिमका प्रतिनिधी केशवराज…

व्यक्तित्व विकास तालिम सम्पन्न

पनौती । जिल्लाको पनौती नगरपालिका वडा नं. ११ बल्थलीमा बालबालिका तथा किशोरकिशोरीलाई लक्षित गरेर व्यक्तित्व विकास कार्यक्रम सम्पन्न गरिएको छ । वडा अध्यक्ष तथा वडा बालमैत्री समिति अध्यक्ष्य श्री विपेन्द्र लामाको सभाध्यक्षतामा सञ्चालित…

रास्वपा निर्णायक छलफल चल्दै

काठमाडौं /  राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा यतिबेला केन्द्रीय पार्टी कार्यालयमा निर्णयक बैठक चलिरहेको छ । सरकारबारे निर्णय गर्न बसेको राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा संसदीय दल र केन्द्रीय समितिको संयुक्त बैठकमा पहिलो चरणको छलफल सकिएर…