After header

उर्मिलाले दिईन् राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी

काठमाडौं/  नेकपा माओवादी केन्द्रकी उर्मिला अर्यालले राष्ट्रिय सभाको उपाध्यक्षमा उम्मेदवारी दर्ता दिएकी छिन् । सत्तारुढ गठबन्धनका तर्फबाट साझा उम्मेदवारी अर्यालले दिएकी हुन् । अर्यालको प्रस्तावकमा नारायणकाजी श्रेष्ठ र देवेन्द्र दाहाल र…

अपहरण गर्न खोजेको आरोपमा विद्यार्थी नेता पक्राउ

काठमाडौं/ आफ्नै कलेजका प्रमुखलाई अपहरण गर्न खोजेको आरोपमा एक विद्यार्थी नेता पक्राउ परेका छन् । लैनचौरस्थित अमृत साइन्स कलेज (अस्कल)का क्याम्पस प्रमुख लोकबहादुर बराललाई अपहरण गर्न खोजेको आरोपमा विद्यार्थी नेता कमल जोशी प्रक्राउ परेका छन् ।…

बृहत काभ्रे खेलकुद महोत्सव सुरु

काभ्रे/ जिल्लामा पहिलो पटक खेलकुद महोत्सव आज बाट सुरु भएको छ । जिल्ला समन्वय समिती काभ्रेको आयोजनामा शुक्रबार देखि ४ दिन सम्म खेल महोत्सव हुने भएको छ । आज बाट सुरु भएको खेलकुद महोत्सवको उपराष्ट्रपति नन्दकिशोर पुनले उद्धघाटन गरिएको छ ।…

ईप्सन ओलम्पिक २०७९ सम्पन्न

भक्तपुर/ निजी विद्यालयको संगठन ईप्सन भक्तपुरले आयोजना गरेको इप्सन ओलम्पिक सम्पन्न भयो । आफ्ना सदस्य विद्यालयहरु बीच इप्सन ओलम्पिक यहि माघ १६–१८ गते सम्पन्न गरेको छ । ओलम्पिकको विजेता ग्लोबल स्कुल र उप विजेता मदरल्याण्ड स्कुल हुन सफल भए ।…

माओवादी केन्द्रको स्थायी कमिटी बैठक ३ बजे बस्दै

काठमाडौं/ नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज ३ बजे बस्ने भएको छ । आज बूने बैठकमा सदस्यहरुले आ–आफ ्नो धारणा राख्ने भएका छन् । हिजो बिहीबारको बसेको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीतिक…