After header

दुर्घटनास्थलबाट ६२ वटा शव निकालियो

१ माघ, काठमाडौं । पोखरामा विमान दुर्घटनास्थलबाट अहिले आइतबार दिउँसो ४ बजे सम्ममा ६२ वटा शव निकालिएको छ । नेपाली सेनाको प्रवक्ता कृष्ण भण्डारीका अनुसार दुर्घटनास्थलबाट ६२ वटा शव निकालिएको हो । दुर्घटनास्थलमा नेपाली सेना, सशस्त्र प्रहरी,…

दुर्घट्नाग्रस्त विमानबाट ३२ को शव झिकियो

पोखरा । पोखरा विमानस्थल नजिकै भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेर तीन जना वालबालिकाको निधन भएको छ । मृत्यु हुनेमा प्रसिद्धी पौडेल, कृष परियार, आयोरुद्धी शर्मा रहेका छन । ती वालवालिका कहांका हुन भन्ने ठेगाना खुलेको छैन । चालक…

जानुका खतिवडाको उपन्यास ‘आतोओडा’ विमोचित

काठमाडौ । झापा, गौरादहको सीमान्तकृत सन्थाल जातिको जनजीवनमा आधारित उपन्यास ‘आतोओडा’ शनिबार काठमाण्डौको मण्डला थिएटरमा आख्यानकार नारायण ढकाल, महेशविक्रम शाह, समालोचक विन्दु शर्मा र उपन्यासकी लेखक जानुका खतिवडाले संयुक्त रुपमा विमोचन गरे ।…

मन्त्रिपरिषद्को बैठक आज ११ बजे बस्दै

काठमाडौँ/  नेपाल सरकार मन्त्रिपरिषद्को बैठक अहिले बिहान ११ बजे बस्ने भएको छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । बैठकले विभिन्न विषयमा छलफल गर्ने र भावि योजनाका विषयमा प्रधानमन्त्रीले योजना सहित…

बागमती प्रदेश सभामुखका लागि कांग्रेसको तर्फबाट अधिकारी उठ्ने

हेटौंडा/ बागमती प्रदेशका लागि भोलि हुने सभामुख निर्वाचनका लागि नेपाली काग्रेसको तर्फबाट शिवराज अधिकारीलाई उठाउने तयारी गरेको छ । बागमती प्रदेश सभाको सभामुखका लागि नेपाली कांग्रेसबाट धादिङ क्षेत्र नं. २ प्रदेश (१) बाट समानुपातिकतर्फबाट…