After header

भुम्लु गाउँपालिकामा हुमागाईलाई भव्य स्वागत

काभ्रे/  लोकतान्तिक वाम गठबन्धन काभ्रेको प्रतिनिधि सभा र प्रदेश सभाका साझा उम्मेदवार सगँ नेपाली काग्रेस भुम्लु गाउँपालिकाले भेटघाट तथा अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ । यहि मंसिर ४ गते हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभाको…

लागुऔषध कारोबार गर्ने ३ जना पक्राउ

काभ्रे/ इलाका प्रहरी कार्यालय बनेपाले लागुऔषध कारोबार गर्ने ३ जनालाई पक्राउ गरेको छ । काभ्रे जिल्ला बनेपा नगरपालिका वडा नं. ५ भिमसेनस्थान बाट उनीहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख डिएस्पी रेशम बोहोराले जानकारी दिए ।…

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आज उदघाटन हुने

पोखरा/  नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता एक महिना देखि जारी भएता पनि आज विशेष कार्यक्रम बिच उदघाटन हुन लागेको छ । पोखरामा जारी रहेको प्रतियोगिताको एक कार्यक्रम बिच आज उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिता उदघाटन गर्ने भएका छन् ।…

बालिकालाई आत्महत्या दुरुत्साहन गरेको आरोपमा युवक पक्राउ

पाँचथर । आत्महत्या दुरुत्साहन गरेको आरोपमा झापा बिर्तामोड बस्ने २८ वर्षीय सुमन राईलाई प्रहरीले पक्राऊ गरेको छ । पाँचथर मिक्लाजुङ गाउँपालिकाकी १६ वर्षीया बालिकाले गत भदौ २७ गते आत्महत्या गरेको थिइन् । पक्राउ परेका आरोपित राईले आत्महत्या…

प्रभावकारी निर्वाचनका सवालमा सरोकारवाला बीच छलफल

बनेपा/ आसन्न मंसिर ४ मा हुने प्रतिनिधी र प्रदेश सभाको निर्वाचनमा प्रभावकारी मतदाता शिक्षा किन आवश्यक छ भनेर काभ्रेपलाञ्चोक जिल्लाका सरोकारवालाले छलफल गरेका छन् । एकाउन्टविलिटी ल्यावको आयोजनामा बनेपामा भएको छलफलमा नागरिक समाज, सुरक्षा निकाय…