गठबन्धनलाई भोट हाल्दिन भन्दा पाप पलाउन सक्छ : प्रचण्ड
पोखरा/
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न मंसिर ४ मा हुने चुनावमा आफ्नो पार्टीलाई मात्र भोट हाल्छु भन्ने अडान नलिन सत्ता गठबन्धनका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।
सत्ता गठबन्धनले शुक्रबार पोखरामा गरेको…
