After header

आज असोज २३ प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको उम्मेदवारी दर्ता

काठमाडौं / आज असोज २३ गते प्रतिनिधि सभा र प्रदेश सभाका लागि हुन गईरहेको निर्वाचनका लागि उम्मेदवारी दर्ता हुदै छ । आगामी मंसिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको उम्मेदवारी दर्ता आज हुने भएको हो । निर्वाचन आयोगले आज…

मतदानका दिन सवारी साधन चल्न दिइने निर्वाचन आयोग

काठमाडौं/  मतदानका दिन पनि अघिपछि जस्तै सवारी साधन चल्न दिने निर्वाचन आयोगले जनाएको छ । यही मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको मतदानको दिन सवारी सञ्चालन गर्न दिने तयारी भइरहेको निर्वाचन आयोगले आज पत्रकार सम्मेलनमा जनाकारी…

भीम रावललाई टिकट नदिएपछि अछाममा एमाले छोड्ने बढे

अछाम/  नेकपा एमालेका नेता भीम रावललाई पार्टीले अगामी निर्वाचनका लागि टिकट नदिएको भन्दै उनको गृह जिल्ला अछाममा पार्टी छोड्नेको लर्को लागेको छ । पार्टीको केन्द्रले टिकट वितरण गर्दा तल्लो कमिटीले गरेको सर्वसम्मत निर्णयलाई पूरै बेवास्ता…

घनश्याम भूसालले एमाले पार्टी छोडेको घोषणा

काठमाडौं/  एमालेका नेता घनश्याम भूसालले आफूले आजदेखि नेकपा एमाले छाडेको घोषण गरेका छन् । नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहेका घनश्याम भूसालले एमाले त्यागेको घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल मार्फत आजको मितिबाट एमाले पार्टी…

एमाले नेता ढुंगेलको निधन

काठमाडौं/ नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको आज निधन भएको छ । नेकपा एमालेका पोलिटब्युरो सदस्य समेत रहेका बालकृष्ण ढुंगेलको शनिबार निधन भएको हो । काँडाघारीस्थित आफ्नै निवासमा बाथरुममा लडेर उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।…