After header

एमालले दियो जसपालाई प्रतिनिधि सभाका १७ सिट ( हेर्नुहोस् कहाँ कहाँ पायो )

काठमाडौं / नेकपा एमालले जसपालाई १७ सिट दिदौं अगामी मसिर ४ गते हुने निर्वाचनमा सहमति गरेको छ । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच सिट बाँडफाँटमा सहमति जुटेको हो । जसपाले प्रतिनिधि सभामा १७ सिटमा सहमति जनाएको छ ।

जुम्लामा पहिरोबाट एकै परिवारका ५ जनाको मृत्यु, २ जना बेपत्ता

काठमाडौं / अविरल वर्षाका कारण आएको पहिरोबाट जुम्लामा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ मा पहिरोमा पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् । बाराकोटे बाडा भन्ने ठाउँमा…

अविरल बर्षाका कारण कैलालीमा सयौं घर डुबानमा

धनगढी /  कैलालीमा बिहीबार रातीदेखि आएको अविरल बर्षाका कारण सयौं घर डुबानमा परेका छ्न । जिल्लाको भजनी नगरपालिकाका विभिन्न वडाका घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जिल्लाको भजनी नगरपालिका–२,पल्टापुर,मोहनपुर र…

प्युठान पहिरो अपडेट : प्युठानमा पहिरोमा घर पुरिएर ६ जना बेपत्ता (नाम सहित)

प्युठान/ लगातारको वर्षाका कारण जिल्लाको माण्डवी गाउँपालिका–४ फरिण्डेमा पहिरोले घर पुरिदा ६ जना बेपत्ता भएका छन् । स्थानीय बोम बहादर राहुँमगरको घर सहित चार घर पहिरोले पुरिएको वडा अध्यक्ष डिल बहादुर घर्तिले जानकारी दिएका छन् । शुक्रबार…

पहिरोले घर पुरिँदा ६ जना वेपत्ता

प्युठान/ माण्डवी –४ फरेण्डेमा पहिरोले घर पुरिँदा स्थानीय भीम बहादुर राहुमगरको ६ जना परिवार बेपत्ता भएका माण्डबी गाउँपालिका अध्यक्ष रोशन अधिकारीले जानकारी दिएका छन् । अहिले घटना स्थलमा प्रहरी, जनप्रतिनिधि र स्थानीय बासीले पहिरो पन्छाउने…