दार्चुला बाढी अपडेट : १० जना बेपत्ता,५ को मृत्यु,८ जना घाइते
धनगढी / दार्चुलामा शुक्रबार रातीदेखि आएको अबिरल बर्षाका कारण आएको बाढी र पहिरोका कारण जिल्ला विभिन्न स्थानमा ठूलो धनजनको क्षति भएको छ । जिल्लाको महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा हालसम्म ५ जनाको शव फेला परेको र १० जना अझै बेपत्ता रहेको…
