काभ्रे उद्योग बाणिज्य संघको आयोजनामा बनेपामा महोत्सव हुने
काभ्रे /“व्यावसायिक लगानी अभिवृद्धि, काभ्रेको समुन्नति र समृद्धि” भन्ने मुल नाराका साथ बनेपामा पाँचौ पटक महोत्सवको आयोजन ागर्न लागेको उद्योग बाणिज्य संघ काभ्रेले जनाएको छ ।
दशैँको अवसरमा काभे्रको परम्परागत कला,…
