After header

सन्दीप लामिछाने विरुद्ध बलात्कारको आरोप

काठमाडौं/  नेपाली क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने विरुद्ध बलात्कारको आरोप लागेको छ । उनी विरुद्ध बलात्कारको आरोपसहित काठमाडौं प्रहरीमा किटानी जाहेरी दिएको प्रहरीको उच्च स्रोतले जनाएको छ । टेकुमा मंगलबार साँझ यौन दुर्व्यवहार गरेको…

थप ३०० जनामा कोरोना संक्रमण

काठमाडौं / पछिल्लो समय कोरोनाको सख्या कम हुदैँ गएको स्वास्थ्य मन्त्रलायले जनाएको छ । २४ घण्टामा थप ३०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ५९० जनाको परीक्षणमा ३०० जनामा संक्रमण पुष्टि भएको…

भारतीय सेनाध्यक्ष पाण्डे र प्रधानमन्त्री बिच भेटे

काठमाडौं/ भारतीय सेनाध्यक्ष मनोज पाण्डे र प्रधानमन्त्री शेरबहादुर देउवा बिच भेटवार्ता भएको छ । आज मंगलबार पाण्डे र प्रधानमन्त्री देउवा बिच सिंहदरबारमा भेटेवार्ता भएको थियो । तर भेटका क्रममा भारतीय सेनाले अघि सारेको अग्निपथ योजनाबारे कुनै…

धुलिखेल नगरपालिका वडा नं ८ र रेयुकाई आँखा अस्पताल बिच सम्झौता

धुलिखेल/ काभ्रेको धुलिखेल नगरपालिका वडा नं ८ र रेयुकाई एईको मासुनागा आँखा अस्पताल मोतियाबिन्दु रोगको निःशुल्क उपचार गर्ने सम्झौता गरिएको छ । वडा अध्यक्ष विनोद गौतमका अनुसार मोतियाबिन्दु रोगको निःशुल्क उपचारका लागि स्वास्थ बिमा भित्र नपर्ने…

खानीखोला गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण

धुलिखेल/  खानीखोला गाउँपालिकाको फलामेटार स्थित स्थास्थ्य चौकीले एम्बुलेन्स पाएको छ । आज सोमबार काभ्रेको धुलिखेलमा फेन्दे फाउन्डेसनद्धारा गाउँपालिका स्थित फलामेटारमा रहेको स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गरेको हो । कार्यक्रममा…