After header

काभ्रे कांग्रेसले सिफारिस ग¥यो उम्मेदवार ( को को परे हेनुहोस् नामवली सहित )

काभ्रे/ यही मंसिर ४ गते हुन गईरहेको प्रदेश र संघीय निर्वाचनका लागि नेपाली कांग्रेस काभ्रेले उम्मेदवारका आकांक्षीहरुको नाम सिफारिस गरेको छ । दुई क्षेत्र प्रतिनिधि सभा र चार वटा प्रदेश सभा रहेका काभ्रेमा नेपाली काग्रेसबाट पनि धेरै…

हिस्टुन काभ्रेले आन्दोलन चर्काउने 

काभ्रे/माध्यामिक विद्यालय शिक्षक युनियन नेपाल (हिस्टुन)ले करार र अस्थायी रहेका शिक्षकहरुको पक्षमा आन्दोलन चर्काउने निर्णय गरेको छ ।आज काभ्रे जिल्लाको बनेपामा आफ्नो जिल्ला कार्यसमितिको दोस्रो अधिवेशनको अवसरमा हिस्टुनले विगत र बर्तमान र…

बस दुर्घटना : चार नेपालीको मृत्यु, १४ जना घाइते

खजुरा । भारतको उत्तर प्रदेश बाराबङ्कीमा आज बिहान भएको सडक दुर्घटनामा चार जना नेपालीको मृत्यु हुनुका साथै १४ जना घाइते भएका छन् । नेपालगञ्ज सीमावर्ती बजार रुपैडियाबाट गोवा जान लागेको युपि ३२ पिटी ३९४४ नम्बरको यात्रुवाहक बसलाई तीव्रगति…

देउवाकै गृह जिल्ला डडेल्धुरामा गठबन्धन नगर्ने

धनगढी / पाँचदली गठबन्धन गर्ने केन्द्रको निर्णय नेपाली काग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा कै जिल्लाले नमाने भएको छ । जिल्ला कार्य समितिले कुनै दल सग पनि गठबन्धन आवश्य नभएको भन्दै काग्रेस कुनै पार्टी सगमा गठबन्धन नगर्ने निर्णय…

एकीकृत समाजवादी काभ्रेले सिफारिस ग¥यो उम्मेदवारको नाम ( को को परे हेनुहोस् नामवली सहित)

काभ्रे/  यही मंसिर ४ गते हुन गईरहेको प्रदेश र संघीय निर्वाचनका लागि यति बेला दलहरु उम्मेदवार छान्नेमा ब्यस्त रहेका छन् । काभ्रेमा २ वटा प्रतिनिधि सभा र ४ वटा प्रदेश सभाका लागि यति बेला प्रत्यक्ष र सामानुपाति उम्मेदवार सिफारिसमा दलहरु ब्यस्त…