धनगढीबाट डा. केसीले सुरु गरे अनसन

धनगढी/ डा. गोविन्द केसीले धनगढीको एलएनचोक स्थित कृष्णमन्दिरको धर्मशालाबाट ७ बुदेँ माग राख्दै आजबाट अनसन शुरु गरेको छन् ।

उनले सरकारी अस्पतालमा बेड संख्याको आधारमा चिकित्सकको दरबन्दी थप गर्नुपर्ने, स्थानीय तहको बजेटको आधा हिस्सा शिक्षा र स्वास्थ्यमा छुट्याउनुपर्ने लगायतका माग राखेर अनसन शुरु गरेका हुन् । माग पूरा गर्न समयसीमा दिए पनि सरकारले बेवास्ता गरेको भन्दै उनले अनसन सुरु गरेका हुन् ।

एक पटक पढ्नुहोस