After header

राष्ट्रिय स्वतन्त्र पार्टी रोशी गाउँपालिका गठन

रोशी/ राष्ट्रिय स्वतन्त्र पार्टी रोशी गाउँपालिका गठन भएको छ । शनिबार रोशी गाउँपालिका कटुन्जेमा भएको भेलाबाट ११ जना सदस्य रहने गरी गठन गरेको छ । भेलाबाट सयोजकमा गणेश कार्कीलाई जिम्मा दिएको छ भने अन्य सदस्यहरुमा शर्मीला बिश्वकर्मा, कृष्ण…

ज्ञानकुञ्जमा विद्यार्थीलाई स्वागत

बनेपा/ काभ्रे जिल्लामा शैक्षिक क्षेत्रमा अब्बल मानीएको जिल्लाकै उत्कृष्ट ज्ञानकुञ्ज शैक्षिक प्रतिष्ठानले कक्षा ११ मा अध्ययन गर्न आएका विद्यार्थीहरुलाई एक कार्यक्रम बिच स्वागत गरेको छ । शिक्षा विद्यार्थीको लागि विद्यार्थी देशको लागि भन्ने…

म्यादी प्रहरीका लागि भर्ना खुल्यो

काठमाडौं/ आउदै गरेको निर्वाचनका लागि म्यादी प्रहरीका लागि भर्ना खुलेको छ । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि १ लाख १५ हजार जना म्यादी प्रहरीका लागि भर्ना खुलेको प्रहरी प्रधान कार्यालय नक्शालले आज सूचना जारी गरी भर्ना खुलेको…

यूएम बचतको ११ औं साधारण सभा सम्पन्न

बनेपा/  युएम बचत तथा ऋण सहकारी संस्थाको ११ औं साधारण सभा केन्द्रीय कार्यालय बनेपामा सम्पन्न भएको छ । काभ्रे उद्योग वाणिज्य संघ काभ्रेका अध्यक्ष राजेन्द्र पछसेको प्रमुख अतिथिमा सम्पन्न भएको कार्यक्रममा पछसेले सहकारीको भिडमा युएम बचतले निक्कै…

नवदुर्गाको १९ औं साधारण सभा सम्पन्न

पनौती/  नवदुर्गा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं साधरण सभा सँगै नवनिर्मित भवनको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । नेपाली काग्रेसका पूर्व सांसद एवं निवर्तमान केन्द्रीय सदस्य शिव प्रसाद हुमागाईले उक्त भवन उद्घाटन गरेका छन् ।…