आर्थिक विकास मित्र सहकारीको १६ औं बार्षिक साधारण सभा सम्पन्न
बनेपा/ काभ्रे जिल्लाको पाँचखालमा केन्द्रीय कार्यालय रहेर जिल्लाभर सेवा क्षेत्र रहेको आर्थिक विकास मित्र बतच तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । सभामा जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्माको…
