After header

९ केजी आखेटोपहार (सालकको खपटा) सहित ३ जना पक्राउ

काभ्रे/ इलाका प्रहरी कार्यालय बनेपाले ९ केजी आखेटोपहार (सालकको खपटा) सहित ३ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को सहयोग काभ्रेको बनेपा स्थित २८ किलो बाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला…

यही भाद्र १० गते “जनताको साथमा कांग्रेस” अभियान शुभारम्भ हुदैँ

काभ्रे/ नेपाली कांग्रेस काभ्रेले यही भाद्र १० गते “जनताको साथमा कांग्रेस” अभियान शुभारम्भ गर्ने भएको छ । आउदै गरेको संघीय र प्रदेश निर्वाचनका लागि तयारीका साथ यस कार्यक्रमको आयोजना गर्न लागेको नेपाली कांग्रेसका जिल्ला सभापति तिर्थ लामाले…

अनधिकृत संरचना हटाउन मेयर बालेनको निर्देशन

काठमाडौं/ काठमाडौं महानगरपालिका मेयर बालेन्द्र शाह (बालेन) अनधिकृत रुपमा बनेका संरचना हटाउन निर्देशन दिएका छन् । आज काठमाडौंको विभिन्न ठाउँमा अनुगमन गदै उनले आज र भोलिमा ठाउँ खाली गर्न व्यवसायीलाई आग्रह गरेका छन् । दरबारमार्गमा पुगेका मेयर…

प्रधानमन्त्री देउवा र ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भेट्न बोलाएपछि नेकपा एमालेका अध्यक्ष केपी ओली बालुवाटार पुगेका छन् । बालुवाटारमा देउवा र ओली बिच अहिले भटेवार्ता भइरहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ । सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटमा…

निर्वाचन पर्यवेक्षणका लागि सुचना जारी

काठमाडौं/ आगामी ४ मंसिरमा हुन गइरहेको निर्वाचनको लागि निर्वाचन आयोगले पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूले १५ दिनभित्र आयोगमा पर्यवेक्षण अनुमतिका लागि आवेदन दिन सुचना जारी गरेको छ । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य…