डेढ किलो चरेससहित सशस्त्र प्रहरीका जवान पक्राउ
धनगढी/ नेपाल सशस्त्र प्रहरीका जवान पक्राउ परेका छन् । प्रहरीको विशेष सुचनाका आधारमा उनलाई डेढ किलो चरेससहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
धनगढीको भन्सार रोडमा रहेको सिटी होटलबाट विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी जवान बझाङको…
