After header

यस कारण मनाइन्छ जनै पूर्णिमा

बनेपा / यस वर्ष साउन २७ गते शुक्रबार जनैपूर्णिमा तथा गाईजात्रा पर्व एकसाथ मनाइँदै छ । शास्त्रीय नियमअनुसार श्रावण महिना र श्रवण नक्षत्रले युक्त पूर्णिमामा तिथिमा जनैपूर्णिमा पर्व मनाउने शास्त्रीय वचन रहेको रहेको छ । वर्षाऋतुसँग सम्बद्ध…

विद्येयकप्रति भेटेरिनरी एसोसिएसनको आपत्ति

काठमाडौँ  / नेपाल भेटेरिनरी एसोसिएसनले ‘पशु स्वास्थ्य तथा पशु सेवा विधेयक २०७६’ प्रति गम्भीर आपत्ति जनाएको छ ।  विधेयक मार्फत भेटेरिनरी डाक्टर र अधिकतम ३० महिना डिप्लोमा (१०२) गरेका पशु प्राविधिकहरूले गर्ने पशु चिकित्सकीय काम, कर्तव्य र…

सिट बाँडफाँटका लागि बनाएको कार्यदलको दोस्रो बैठक बस्दै

काठमाडौं / यही मंसिर ४ गते हुन गईरहेको निर्वाचनका लागि बनाईएको कार्यदलको दोस्रो बैठक आज २ बजे बालुवाटारमा बस्ने भएको छ । आज बस्ने पाँच दलिय सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको बैठकमा सिटबाँडफाँडको आधार र मापदण्ड तय गर्ने…

निर्वाचनका लागि १ लाख भन्दा बढी म्यादी प्रहरी भर्ना गरिदै

काठमाडौं/ यहि मंसिर ४ गते हुन गईरहेको प्रदेश र सघीय निर्वाचनका लागि १ लाख ३० हजार म्यादी प्रहरी आवश्यक रहने प्रहरी प्रधान कार्यालयले जनाएको छ । मतदान स्थल र केन्द्र बढ्ने हुनाले स्थानीय तहको निर्वाचनमा भन्दा ३० हजार धेरै म्यादी प्रहरी…

एकै घरका तीन जना झुन्डिएको अवस्थामा फेला

बझाङ / बझाङको बुङ्गल नगरपालिकामा एकै घरका तीन जना झुन्डिएको अवस्थामा फेला परेका छन् । बुधबार जिल्लाको बुङ्गल नगरपालिका– ९ रारुमा आमा, छोरा र छोरी झुन्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी निरीक्षक रमेश अवस्थीले…