After header

पनौती पर्यटन विकास केन्द्रको अध्यक्षमा कमाचार्य

विकुनारायण ताम्राकार पनौती/ पनौती पर्यटन विकास केन्द्रको १२ औं साधारण सभाबाट पुरुषोत्तम कमाचार्य अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरिएको छ । पनौतीमा आज शनिबार भएकोे भेलाबाट कर्माचार्यको अध्यक्षतामा नयाँ कार्यसमितीको चयन गरेको हो ।…

पनौतीमा प्रादेशिक गुरुकुल सञ्चालमा ल्याउने गृहकार्य

काभ्रे, पनौती जिल्लाको पनौतीमा प्रदेश स्तरीय सचितिर्थधमा गुरुकुल सञ्चालनमा ल्याउनको लागि प्रक्रिया अघि बढाइने भएको छ । त्रिवेणीघाट परिसरमा रहेको सत्तलमा १६ वटुकलाई स्शिक्षा प्रदान गरिरहेको गुरुकुललाई संस्थागत गरि अघि बढाउन स्थानीय बासिहरु…

चोरी र अंशबण्डा मुद्दा प्रतिवादी पक्राउ

धुलिखेल/ जिल्ला प्रहरी कार्यालय काभ्रेले चोरी र अंशबण्डा मुद्दामा फरार रहेका काभ्रेका दुई प्रतिवादीलाई पक्राउ गरेको छ । चोरी मुद्दामा फरार रहेका जिल्लाको तेमाल गाउँपालिका वडा नं २ का २७ वर्षीय संजिव तामाङलाई ६ वर्षपछि पक्राउ गरिएको जिल्ला…

बनेपा नगरपालिकाका मेयर शान्तिरत्नले दीनदुःखीको पेटमा लात मारे ः फुटपात व्यवसायी

काभ्रे/  काभ्रेको बनेपा नगरपालिकामा जहिले पनि फुटपातको विषयमा राजनिति हुने गरेको देखिन्छ । यस भन्दा अगाडिका एमाले बाट जितेको मेयर लक्ष्मीनसिंह वादेले पनि चुनाव जितेपछि बनेपाका फुटपातमा आँखा लगाए तर केहि गर्न सकेन् । अहिले भर्खरै नेपाली…

कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु

धनगढी/  कोरोना संक्रमितको उपचारको क्रममा एक जनाको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत कोरोना संक्रमितको कञ्चनपुरको भीमदत्त नगरपालिका–६ का ५० वर्षीय पुरुषको मृत्यु भएको छ । प्रादेशिक अस्पतालका सूचना…