After header

मतदाता नामावली संकलन स्थगित

काठमाडौं/ सरकारले प्रदेश र प्रतिनिधि सभा निर्वाचन आगामी मंसिर ४ गते गर्ने निर्णय गरेपछि आयोगले मतदाता नामावली संकलन आज बाट स्थगित गरेको छ । आयोगले गत असार १ गतेदेखि फोटो सहितको मतदाता नामावली संकलन गर्दै आएको थियो । मतदाता नामावलीबाट…

प्रादेशिक र संघीय निर्वाचनको मंसिर ४ गते गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं/  सरकारले प्रादेशिक र संघीय निर्वाचनको मंसिर ४ गते गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी मंसिर ४ गतेका लागि प्रादेशिक र संघीय निर्वाचनको मिति घोषणा गरेको हो । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले…

आज मन्त्रिपरिषद् बैठक बस्दै, चुनावको मिति तोक्ने सम्भावना

काठमाडौँ/ प्रधानमन्त्री निवास बालुवाटारमा आज दिउसो १ बजे मन्त्रिपरिषद्को बैठक बस्ने तय भएको छ । । हिजो गठबन्धनको बैठकले आउँदो मंसिर ४ का लागि चुनावको मिति तोक्न सरकारलाई आग्रह गरे सगै आज बस्न लागेको मन्त्रीपरिषद्को बैठकले प्रतिनिधि र…

करेन्ट लागेर ३ जनाको मृत्यु

राजविराज/ बुधबार राति करेन्ट लागेर ससुरा बुहारी सहित तिन जनाको मृत्यृ भएको छ । सप्तरी जिल्ला कञ्चनरुप नगरपालिकाका –६ का ४० वर्षीय सौदानन्द सरदार र २० वर्षीया अन्जली सरदार करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय…

सरकारले सप्तकोशी बाढी प्रभावितका लागि माग्यो राहत सहयोग

काठमाडौं/  सरकारले सप्तकोशीको बाढीबाट प्रभावित परिवारलाई राहत तथा व्यवस्थापनका सहयोग माग गरेको छ । सरकारले सरकारी, गैरसरकारी र व्यवसायीहरूसँग सप्तकोशी बाढी पिडितका लागि आफूले सकेको सहयोग गर्न आग्रह गदै सहयोग माग्न शुरु गरेको जनाएको छ ।…