After header

राजनीति खिचातानी ः १२ नं वडा कार्यालयमा ताला

ः नन्द बहादुर रोकाया मुगु / मुगु ः मुगु जिल्लाको छायानाथ रारा नगरपालिका वडा नं १२ को परिवर्तनशिल वडा कार्यालयमा विगत २ हप्ता देखि ताला लागाइएको छ । राजनितिक खिचातानिले गर्दा सो वडा कार्यालयमा ताला लागेको हो । वडा कार्यालयमा…

२ को मृत्यु सहित एकैदिन ९१५ जनामा कोरोना संक्रमण

काठमाडौं/  पछिल्लो २४ घण्टामा कोरोण संक्रमण बाट २ जनाको मृत्यु भएको छ भने थप ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मानिसको जीवनमा भाइरसको प्रभाव बारे लेखे । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २ जनाको परीक्षणमा ९१५जनामा…

पनौती नगरपालिकामा ६८ करार कर्मचारीको म्याद थप अन्यौलमा

करारमै नियुत्ति गर्ने भनि एकवर्ष अघि विभिन्न पदमा माग भएको ४२ कर्मचारीको परिक्षा अझै भएको छैन । पनौती नगरमा अस्थायी÷करार दरबन्दी १ सय १२ रहेको छ । पनौती, काभ्रे  पनौती नगरपालिकामा करारमा कार्यरत कर्मचारीको म्याद थप गर्ने वा नगर्ने भन्ने…

ठूलो परिमाणमा लागू औषध बरामद, २२ जना पक्राउ

काठमाडौं / प्रहरीले विभिन्न छुट्टाछुट्टै घटनामा ठूलो मात्राको लागू औषधसहित २२ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको लागू औषध नियन्त्रण व्यूरोले ४५९ ग्राम खैरे हेरोइनसहित १२ जना र डाइलेक्स डिसी र नाइट्राभेट ट्याबलेटसहित १० जना पक्राउ…

भारतले खोलिदियो गण्डक बाँध, नवलपरासीका ४० बढी गाउँ डुबानको उच्च जोखिममा

बुटवल  / नारायणी नदीमा पानीको सतह बढ्न थालेपछि भारतले गण्डक बाँधको सबै ढोका खोलिदिँदा पूर्वी र पश्चिम नवलपरासीका ४० बढी गाउँ डुबानको जोखिममा परेका छन् । दुई दिनको लगातारको वर्षापछि भारतले पूर्वी नवलपरासीको त्रिवेणी ब्यारेजस्थित गण्डक…