After header

कर्मचारी हटाएपछि उच्च अदालत पाटनद्वारा खानीखोला गापालाई छलफलका लागि बोलायो

काभ्रे ÷
खानीखोला गाउँपालिकामा कार्यरत करार सेवाका कर्मचारीलाई गाउँपालिका बोर्डको असार २९ को निर्णय भन्दै दुई दर्जन कर्मचारीलाई हटाएपछी उच्च अदालत पाटनले सोबारे छलफलका लागी भन्दै बोलाएको छ ।

न्यायधीस जगदीश घिमिरेले गरेकोउत्प्रेषण परमादेशमा निवेदक शुकदेव थपलिया समेत बागमती प्रदेश खानीखोला गाउँपालिका को कार्यालय साल्मेचाकल काभ्रे समेतको बिपक्षीमा यस्तो आदेश जारी गरेको हो । छलफलका लागी भन्दै २०७९ साउन २४ गतेको अन्तरिम आदेश छलफलको लागि पेशी तोकीएको उल्लेख छ ।

खानीखोला गाउँपालिकाको कर्मचारी संघर्ष समितिले एक हप्ता अघि नै आन्दोलन गर्ने चेतावनी सहित ज्ञापनपत्र बुझाएको थियो । समितिका उपसंयोजक चन्द्र मगरका अनुसार सो पत्रको न वार्ता न थप सूचना न पत्र को जवाफ न छल फल बेवास्ता र धोका मात्रै ले गाउँपालिका चल्दैन चलाउन दिनु पनि उचित हुँदैन उल्टो जाँच लिने भन्दै रातारात सूचना जारी गरिएको छ । उनले प्रतिक्रिया जनाएका छन् ।

थप सो पत्र मार्फत हर्न सकिनेछ ।

एक पटक पढ्नुहोस