नवलपुर / आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण गैँडाकोट– ४ को वस्ती डुबानमा परेको छ । वर्षाको पानीको दीर्घकालिन निकास नहुँदा वर्षेनी यस क्षेत्र डुबानमा पर्ने गरेको छ । – तस्विर टेकराज पोखरेल रासस
शुकदेव थपलिया /काभ्रे
पनौती नगरपालिकाको केही बंगुर फर्महरुमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिवर’ को सङ्क्रमण फेला परेको छ । अति खतरनाक मानिएको उक्त रोग नगरभित्र व्यावसायिक रुपमा पालिएको बङ्गुरमा देखिएको पनौती नगरपालिकाको पशु सेवा शाखाका…
पनौती,काभ्रे ।
शिक्षालाई पहिलो प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको पनौती नगरपालिकाले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सुचना प्रविधि प्रयोशाला निर्माणको लागि प्रस्ताव मागेको छ ।
यो कार्यक्रम अन्तर्गत छनौट भएका…
काठमाडौं /
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरा, लिपुलेकको भूभागलाई नेपाली नक्सामा सामेल गरेपछि आफू प्रधानमन्त्रीबाट हट्नुपरेको बताएका छन् ।
काठमाडौंमा पूर्वसचिव द्वारिकानाथ ढुंगेलद्वारा लिखित…
काठमाडौं /राहादानी विभागले ई–पासपोर्टको अनलाइन आवेदन मंगलबारबाट बिहान ११ बजेदेखिनै खुल्ने भएको छ । राहदानी विभागले यसअघि साँझ साढे ४ बजेपछि खुलाउँदै आएकोमा मंगलबारदेखि बिहान ११ बजेबाट नै खुलाउन लागेको हो ।
विभागले सोमबार सूचना जारी गरी…