चोरी र अंशबण्डा मुद्दा प्रतिवादी पक्राउ
धुलिखेल/ जिल्ला प्रहरी कार्यालय काभ्रेले चोरी र अंशबण्डा मुद्दामा फरार रहेका काभ्रेका दुई प्रतिवादीलाई पक्राउ गरेको छ ।
चोरी मुद्दामा फरार रहेका जिल्लाको तेमाल गाउँपालिका वडा नं २ का २७ वर्षीय संजिव तामाङलाई ६ वर्षपछि पक्राउ गरिएको जिल्ला…
