After header

प्रधानमन्त्री केपी ओलीलाई पाण्डेको आग्रह ः भारत भ्रमणमा जाँदा लिपुलेकबारे कुरा राख्न

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्र पाण्डेले भारत भ्रमणमा जाँदा लिपुलेकबारे कुरा राख्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेको छ । समाजवादीका सांसद पाण्डेले बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रधानमन्त्रीले चीन भ्रमणमा…

भदौ २१ गतेदेखि कडा आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने घोषणा

काठमाडौँ । भदौ २१ गतेदेखि कडा आन्दोलनको कार्यक्रम सार्वजनिक गर्ने घोषणा गरेका छन् । नेपाल शिक्षक महासंघ नेतृत्वको टोलीले आफूहरुको माग विद्यालय शिक्षक विधेयकमा समावेश गर्न माग गर्दै चौथो दिन नेकपा (एकीकृत समाजवादी)को केन्द्रिय कार्यालयमा…

दुधको भुक्तानी नपाएको भन्दै किसानहरु दुध सस्थामा धर्ना बस्दै

काठमाडौं । दुधको भुक्तानी नपाएको भन्दै किसानहरु दुध सस्थामा धर्ना बस्ने भएका छन् । यसैक्रममा उनीहरुले आज काठमाडौंको लैनचौरस्थित दुग्ध विकास संस्थान (डीडीसी) को कार्यालयमा धर्ना दिँदैछन् । आज मध्याह्न १२ बजे दुग्ध विकास संस्थानको कार्यालयमा…

अक्षरमार्गको वार्षिक उत्सवमा सातजना स्रष्टहरुलाई सम्मान

काभ्रे । हरेक वर्ष जस्तै यो वर्ष पनि अक्षरमार्गले आफ्नो तेराँैं बार्षिक उत्सवको अवसरमा सात जना स्रष्टाहरुलाई सम्मान गरेको छ । यसरी सम्मानित हुने स्रष्टहरूमा विष्णुहेम अक्षरमार्ग बरिष्ठ साधक सम्मानबाट बरिष्ठ साहित्यकार तथा महाकाव्यकार…

प्रधानमन्त्री ओली र चिनीया राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओली र चीनका राष्ट्रपति सी चिनफिङबीच भेटवार्ता भएको छ । चीनको थियानजिन अतिथि गृहमा प्रधानमन्त्री ओली र चिनफिङबीच भेटवार्ता भएको हो । भेटमा नेपाल र चीनबीच द्विपक्षीय सम्बन्धको बारेमा छलफल भएको…