जिल्ला अदालत आगजनी गर्ने तिनजना पक्राउ
काठमाडौं । जिल्ला अदालत आगजनी र तोडफोड गरेको आरोपमा प्रहरीले तिनजनालाई पक्राउ गरेको छ । गत भदौ २४ गते भएको ‘जेनजी’ आन्दोलनका क्रममा कैलाली जिल्ला अदालतमा आगजनी तथा तोडफोड गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको जनाएको छ । जिल्ला…
