पनौती बोलबममा टि–सर्ट वितरण
पनौती/ काभ्रेको पनौतीमा काबरिया संघद्धारा आयोजित बोलबम कार्यक्रममा टि–सर्ट वितरण गरिएको छ । साउनको दोस्रो सोमबार आयोजित बोलबम कार्यक्रममा उपस्थित भक्तजनहरुलाई संघले टिसर्ट वितरण गरेको थियो ।
कार्यक्रममा नेपाली काग्रेसका पूर्व केन्द्रीय…
