कथा : विजेता
विजय सापकोटा
ढोकामा ताल्चा झुण्डिएको थियो ।
ऊ भने माघको चिसो रातमा पनि न्यानो कल्पना गरेर कामबाट फर्किरहेको थियो । जस्तो कि पुराना हिन्दी फिल्मतिर प्रशस्त देखिन्छ– कामबाट लखतरान भएर फर्किएको लोग्नेलाई व्यग्रताका साथ प्रतीक्षा…
