बुढी आमा १७ वर्ष देखि वेपत्ता छोराको पर्खाइमा
कुशादेवी/ पनौती नगरपालिका–३ कुशादेवीकी ७५ वर्षिया मैया सापकोटाले आफ्नो छोरालाई नभेटेको १७ वर्ष भैसक्यो । विवाह गरेर दिएको एक छोरीको मृत्यु भएको पनि १२ वर्ष पुगिसक्यो । वुढेसकाल लागे संगै विभिन्न रोगले च्याप्दै ल्याएको छ । दमको रोगले अझ बढी…
