कृषकलाई हाते ट्याक्टर बितरण
बनेपा/ काभ्रेको बनेपा नगरपालिकाले परम्परागत कृषि पेशालाई व्यवसायिक र आधुनिकीकरणतर्फ विकास गराउन उदेश्यले आज आइतबार कृषकलाई हाते ट्याक्टर वितरण गरेको छ ।
श्रम र समयको वचत, सिमित जनशक्तिबाट पर्याप्त काम हुने भएपछि किसान हाते ट्याक्टरको…
