After header

पनौतीको ‘ज्याः पुन्ही’ जात्रा सकियो

पनौती/ काभ्रेको पनौतीमा हरेक वर्ष जेष्ठ शुक्ल द्वादशीको दिनबाट सुरु भएर असार कृष्ण तृतीयाको दिन समाप्त हुने (ज्याः पुन्ही) पनौती जात्रा सकिएको छ । तीन दिनसम्म विशेष रुपमा चल्ने पनौती जात्रा विधिगत रुपमा भने नौ दिनसम्म चल्ने गर्दछ । पनौती…

धेरै पटक रक्तदान गर्ने रक्तदाताहरुलाई सम्मान

बनेपा/ जिवनमा धेरै पटक रक्तदान गर्ने रक्तदाताहरुलाई सम्मान गरिएको छ । पनौती–५ मा स्थापना भएको जिवित फाउण्डेशन यतिबेला रक्तदानको महत्वलाई काभ्रेपलाञ्चोक जिल्लाभरी फैलाइरहेको छ भने रक्तदातालाई सम्मान र उप्रेरणा जगाउने महाअभियानमा जुटेको छ ।…

बैंकिङ कसूर मुद्दाका फरार पनौतीका डल्ले कामी पक्राउ

काठमाडौं/  बैंकिङ कसुरमा परार रहेको पनौती घर भई हाल काठमाडौृ. बस्ने एक जनालाई पक्राउ परेका छन् । प्रहरीले बैंकिङ कसूर मुद्दामा फरार रहेका काभ्रे पनौती नगरपालिका–१२ घर भई हाल गोकर्णेश्वर नगरपालिका–१२ बस्ने ५६ वर्षीय डल्ले कामी रहेका…

ट्रकको ठक्करबाट बारामा मोटरसाइकलमा सवार दम्पतीको मृत्यु

बारा/ ट्रकको ठक्करबाट बारामा एक दम्पतीको घटनास्थलमै मृत्यु भएको छ ।बाराको जितपुरसिमरा उपमहानगरपालिका–२२ मा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको प्रहरी जानकारी दिएको छ । हेटौंडाबाट वीरगन्जतर्फ जाँदै गरेको ना ७ ख ३९४८…

गाडि भाडामा बम्ह्लूट

कविता सापकोटा काभ्रे/  बनेपाको केन्द्रबाट लगभग ५ किलोमिटर दुरीमा रहेको बनेपाकै नाला शेरा पुग्न काभ्रेकै सर्वाधिक महंगो भाडा तिर्न सर्वसाधारण बाध्य भई रहेका छन् छन् । ५ किलोमिटर दुरीमा यात्रा गर्दा सर्बसाधारणहरु १५ किलोमिटर बराबरको…