After header

१४ जनाको शव भेटिएयो पहिचान खुल्न बाँकी

काठमाडौं/ हिजो आईतबार बाट हराईरहेको तारा एयरको जहाज आज बिहान भेटिएको छ । बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । दुर्घटनाग्रस्त तारा एयरमा सवार १४ जनाको शव भेटिएको छ । नागरिक उड्ययन…

क्षेत विच्छेद अवस्थामा अवस्थामा भेटियो जहाज

काठमाडौं/ आइतबार बिहान देखि हराएको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । हिजोदेखि बेपत्ता तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । नेपाली सेनाका प्रवक्ता नारायण सिलवालका अनुसार ल्याङखु…

जेसिबिको २२औ शाखा बनेपाको जनागलमा

बनेपा/काभ्रेमा जेसिबिको २२औ शाखा बनेपाको जनागलमा खुलेको छ । एम .ए .डब्लु अर्थमुबर्स प्रा लिले नेपालमा आधिकारिक भित्राएको जेसिबीको २२औ शाखा एभरेस्ट एकÞुइपमेन्ट प्रा लि जनागलमा खुलेको हो । आइतबार आयोजित एक कार्यक्रमका बीच डिलरको बनेपा…

तलब १५ प्रतिशत बढ्यो कर्मचारीको

काठमाडौं/सरकारले राष्ट्र सेवक कर्मचारी र शिक्षकको तलब साउन एक गतेदेखि लागु हुने गरी मासिक १५ प्रतिशत रुपैयाँले बढाउने घोषणा गरेको छ । आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्य मार्फत अर्थमन्त्री जनार्दन शर्माले तलब बढाउने घोषणा गरेका हुन् ।

बनेपामा इनडोर स्टुडियो निर्माण गर्ने घोषणा

काठमाडौं /सरकारले आगामी आर्थिक वर्षमा काभ्रेको बनेपामा इनडोर स्टुडियो निर्माण गर्ने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा काभ्रेको बनेपामा इनडोर स्टुडियो निर्माण गरी संचालनमा ल्याउने व्यवस्था मिलाएको बताएका हुन्…